शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम–२ मा हुने उपनिर्वाचन हामी जित्छौँ : उपमहासचिव ज्ञवाली

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले इलाम क्षेत्र नं २ उपनिर्वाचनमा एमाले उम्मेदवार नै निर्वाचित हुने दाबी गरेका छन् । “निर्वाचन जित्न एमालेलाई धेरै कुराले सहज...