सरुवा
सरकारले गर्यो १५ सहसचिवकाे सरुवा (सूचीसहित)
शुक्रबार, २४ असोज २०८२, २० : ३०
काठमाडौँ । राजपत्राङ्कित प्रथम श्रेणीका १५ सहसचिवहरूको सरुवा गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका १५ सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
विभिन्न मन्त्रालय तथा आयोगमा कार्यरत उनीहरूको सरुवा गरिएको हो ।
राजपत्राङ्कित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले बताए । ।
त्यस्तै न्याय सेवाका ८ जना सहसचिवहरूको पनि सरुवा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण