काठमाडौं । नेपालमा बढ्दो नसर्ने रोग (एनसिडी) को जोखिम न्यूनीकरण तथा विपद्का समयमा बिरामीले निरन्तर स्वास्थ्य सेवा पाउने सुनिश्चित गर्न सरकार, स्वास्थ्य निकाय र विकास साझेदारबीच प्रभावकारी समन्वय आवश्यक रहेको...