अपडेट
निराश मुद्रामा अमेरिकाबाट फर्किए विपिनकी आमा र बहिनी (तस्बिरहरू)
बिहीबार, ३० असोज २०८२, १० : २१
सारांश
- हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका आमा र बहिनी स्वदेश फर्किए।
- विपिनको मृत्यु पुष्टि भएपछि उनीहरू खाली हात फर्किएका हुन्।
- उनीहरू कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे।
काठमाडौँ । हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् ।
विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू खाली हात फर्किनुपरेको हो । उनीहरू कतार एयरवेजबाट आज बिहान काठमाडौँ आइपुगेका हुन् ।
_VsMGGNTF2t.jpg)
निराश मुद्रामा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
_2fAdezAHuD.jpg)
_7YHHIGhf51.jpg)
_KQzHoJd86n.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण