शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ३१ असोज २०८२, ०५ : २१
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४०.२२ र बिक्री दर १४०.८२ रुपैयाँ तोकिएको छ।
  • विभिन्न देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ र यसलाई आवश्यकता अनुसार संशोधन गर्न सकिनेछ।

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०० रुपैयाँ २३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.22 140.82
EUR  (European Euro) 1 163.31 164.01
GBP  (UK Pound Sterling) 1 188.21 189.02
CHF  (Swiss Franc) 1 175.75 176.50
AUD  (Australian Dollar) 1 91.23 91.62
CAD  (Canadian Dollar) 1 99.81 100.23
SGD  (Singapore Dollar) 1 108.19 108.65
JPY  (Japanese Yen) 10 9.26 9.30
CNY  (Chinese Yuan) 1 19.68 19.76
SAR  (Saudi Arabian Riyal) 1 37.39 37.55
QAR  (Qatari Riyal) 1 38.47 38.63
THB  (Thai Baht) 1 4.31 4.33
AED  (UAE Dirham) 1 38.18 38.34
MYR  (Malaysian Ringgit) 1 33.17 33.31
KRW  (South Korean Won) 100 9.89 9.93
SEK  (Swedish Kroner) 1 14.83 14.89
DKK  (Danish Kroner) 1 21.87 21.96
HKD  (Hong Kong Dollar) 1 18.04 18.12
KWD  (Kuwaity Dinar) 1 458.44 460.40
BHD  (Bahrain Dinar) 1 371.96 373.55
OMR  (Omani Rial) 1 364.19 365.75

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप