फोटो फिचर
प्रधानमन्त्रीसँग छलफलका लागि सिंहदरबार आइपुगे राजदूतहरू, तस्बिरहरू
शुक्रबार, ३१ असोज २०८२, १४ : ३१
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गर्न लागेको कूटनीतिक निकायका पदाधिकारी र राजदूतहरूसँग छलफलका लागि कूटनीतिक निकाय र राजदूतहरू सिंहदरबार आएका छन् ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको अवस्था, निर्वाचनको तयारी लगायतका विषयमा राजदूतहरूलाई ब्रिफिङ गर्न बिहीबार सिंहदरबारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
_zLZSHGmMKh.jpg)

























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण