निर्वाचन र आदिवासी आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेस
शुक्रबार, ३१ असोज २०८२, १६ : ४२
सारांश
- निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाए।
- आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले पनि राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरे।
- प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ को लागि पेस गरिएको थियो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगको आर्थिक वर्ष २०८१ र८२ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
शुक्रबार भण्डारीले राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा वार्षिक प्रतिवेदन पेस गरेका हुन् । त्यसैगरी आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले पनि राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण