पत्रकार सम्मेलन
यो दुई दिनको तमासा हो, म किन अँध्यारो मुख लगाउनु ? : ओली
आइतबार, ०२ कात्तिक २०८२, १५ : ४४
काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जेनजी आन्दोलनपछि अहिले उत्पन्न परिस्थिति दुई दिनको तमासा भएको तर्क गरेका छन् ।
उनले आफूलाई त्यस्तो तमासाले कुनै असर नपार्ने प्रतिक्रिया दिए ।
राजधानीमा आइतबार सञ्चार सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले भने, ’यो दुई दिनको तमासा हो। म किन अँध्यारो मुख लगाउनु ?’ उनले थपे, ’१४ वर्षको उमेरदेखि म देश बनाउन हिँडेको मान्छे हुँ। मैले गोलघरमा बसेको छु। मलाई केही कुराले दुख दिँदैन, न मलाई दुखको अनुभूति हुन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकलाई ठग्नेहरूमाथि कारबाही तीव्र
-
नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने
-
एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन
-
बैतडी बस दुर्घटना : घाइतेको संख्या १९ पुग्यो, दुई जनाको अवस्था गम्भीर
-
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
-
स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण