विपिनको शव नेपाल पठाउनुअघि इजरायलद्वारा सम्मान
आइतबार, ०२ कात्तिक २०८२, १९ : ०४
काठमाडौँ । इजरायलले एक समारोह आयोजना गरी हमासको बन्दी अवस्थामै हत्या गरिएका नेपाली युवक विपिन जोशीलाई सम्मान गरेको छ। आइतबार इजरायलको बेन गुरियन विमानस्थलमा जोशीको सम्मान गरिएको हो ।
विपिनको पार्थिव शरीर आज स्वदेश फर्काइँदै छ। उनी हमासले गरेको आक्रमणपछि बन्धक बनाइएका थिए । बन्धककै क्रममा उनी हमासद्वारा मारिएका थिए ।
उनको रिहाइका लागि नेपाल सरकार र परिवारले निरन्तर प्रयास समेत गरेको थियो । ‘सिक्दै कमाउँदै’ कार्यक्रममा नेपालका विपिन जोशी २०८० मा इजरायल गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण