नेपाली गीत ‘बेली चमेली’ मा भारतीय मोडल श्वेता
आइतबार, ०९ कात्तिक २०८२, ११ : १७
सारांश
- भारतीय मोडल श्वेता महरा र अभिनेता पल शाहको अभिनय रहेको नेपाली म्युजिक भिडियो ‘बेली चमेली’ सार्वजनिक भयो।
- कविराज गहतराजको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा पल र श्वेताको साथमा अन्य कलाकारहरूको पनि अभिनय रहेको छ।
- राज राजेन्द्र बजगाईंको शब्द र संगीत रहेको गीतमा गायिका स्वाती भाट र गायक विनोद ढकालको स्वर रहेको छ।
काठमाडौँ । भारतीय मोडल श्वेता महराको अभिनय रहेको नेपाली म्युजिक भिडियो ‘बेली चमेली’ सार्वजनिक भएको छ । भिडियोमा महरालाई अभिनेता पल शाहले जोडीको रूपमा साथ दिएका छन् ।
कविराज गहतराजको कोरियोग्राफर तथा निर्देशन रहेको भिडियोमा पल र महराको अलवा राज टाइगर, बिन्दु रसाइली, रेन्सीका खत्री, सुरक्षा तामाङको पनि अभिनय छ ।
गीतमा शब्द तथा संगीत राजेन्द्र बजगाईंको छ । स्वाती भाटको स्वर र गायक विनोद ढकालको र्याप रहेको गीतमा निशाद चन्द्राको संगीत संयोजन छ । सुदिप बरालको छायाङ्कन रहेको गीतको भिडियो बन्दे प्रसादले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण