आईसीसी विश्वकप लिग–२
नेपाललाई तेस्रो सफलता, स्मिथ पटेल आउट
आइतबार, ०९ कात्तिक २०८२, १३ : ४०
सारांश
- आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले अमेरिकाविरुद्ध तेस्रो सफलता हात पारेको छ।
- दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले स्मिथ पटेलको विकेट लियो।
- पटेल ३३ ओभरको पाँचौँ बलमा रन आउट भए, उनले १०० बलमा ९ चौका प्रहार गर्दै ७५ रन बनाए।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले अमेरिकाविरुद्ध तेस्रो सफलता हात पारेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले स्मिथ पटेलको विकेट लिएको हो ।
पटेल ३३ ओभरको पाँचौँ बलमा रन आउट भएका हुन् । उनले १०० बलमा ९ चौका प्रहार गर्दै ७५ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण