नेपाल भर्सेस अमेरिका
नेपालले लगातार गुमायो दुई विकेट, सेट ब्याट्सम्यान आउट
आइतबार, ०९ कात्तिक २०८२, १६ : ४१
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले लगातार दुई विकेट गुमाएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालका भीम सार्की १५औँ ओभरको पाँचौँ बलमा २९ रन बनाएर बोल्ड आउट भए । उनलाई शुभम रन्जानेले आउट गराएका हुन् ।
त्यसपछि १६औँ ओभरको दोस्रो बलमा ओपनर आसिफ शेख पनि ३७ रन बनाएर आउट भए । उनलाई हर्मित सिंहले क्याच आउट गराएका हुन् ।
यसअघि नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको थियो, उनी डक आउट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण