फोटो फिचर
मधेसका मुख्यमन्त्रीले गरे छठघाटमा पूजाअर्चना, तस्बिरहरू
सोमबार, १० कात्तिक २०८२, १८ : ०२
काठमाडौँ । छठ पर्वको अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले छठघाटमा पुगेर पूजाअर्चना गरेका छन् ।
सोमबार बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ स्थित सिर्सिया छठघाटमा परिवारसहित मुख्यमन्त्री सोनलले पूजाअर्चना गरेका हुन् ।












_5uUD1IntUA.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण