फोटो फिचर
सरकारी सुरक्षा बिना केन्द्रीय कमिटी बैठक पुगे माधव नेपाल (तस्बिरहरू)
बुधबार, १२ कात्तिक २०८२, १२ : ०२
सारांश
- नेकपा एसको केन्द्रीय कमिटीको बैठक आज सुरु भएको छ, जुन कार्तिक १४ गतेसम्म चल्नेछ।
- अध्यक्ष माधव कुमार नेपाल बैठकमा सहभागी हुन पुगेका छन्, तर उनी सरकारी सुरक्षा बिना देखिएका थिए।
- सरकारले पूर्व प्रधानमन्त्री समेत रहेका नेपालका सुरक्षाकर्मी फिर्ता बोलाएको छ, उनीविरुद्ध भ्रष्टाचार मुद्दा चलिरहेको छ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज सुरु हुँदैछ । बैठक कार्तिक १४ गतेसम्म मिराकल भेन्युमा चल्नेछ ।
बैठकमा भाग लिन अध्यक्ष माधव कुमार नेपाल लगायत बैठक स्थलमा पुगेका छन् । अध्यक्ष नेपाल सरकारी सुरक्षा विना नै बैठकस्थलमा देखिएका छन् ।
_ya4uqwVRJ8.jpg)
सरकारले पूर्व प्रधानमन्त्री समेत रहेका नेपालका सबै सुरक्षाकर्मी फिर्ता गराएको छ । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_xcwte6voB3.jpg)
_H7bKcAPxlm.jpg)
_tgVgSMikaw.jpg)
_q2BgIOjnVO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण