बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

शुक्रबार, १४ कात्तिक २०८२, ०५ : १७
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १४१ रुपैयाँ ६२ पैसा र बिक्री दर १४२ रुपैयाँ २२ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर सच्याउन सक्ने र वाणिज्य बैंकको दर फरक हुनसक्ने जनाएको छ।

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८० पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.62 142.22
EUR  (European Euro) 1 164.39 165.08
GBP  (UK Pound Sterling) 1 186.73 187.52
CHF  (Swiss Franc) 1 177.00 177.75
AUD  (Australian Dollar) 1 92.93 93.32
CAD  (Canadian Dollar) 1 101.37 101.80
SGD  (Singapore Dollar) 1 108.97 109.43
JPY  (Japanese Yen) 10 9.20 9.24
CNY  (Chinese Yuan) 1 19.91 20.00
SAR  (Saudi Arabian Riyal) 1 37.76 37.92
QAR  (Qatari Riyal) 1 38.85 39.02
THB  (Thai Baht) 1 4.37 4.38
AED  (UAE Dirham) 1 38.56 38.72
MYR  (Malaysian Ringgit) 1 33.72 33.86
KRW  (South Korean Won) 100 9.90 9.94
SEK  (Swedish Kroner) 1 15.03 15.10
DKK  (Danish Kroner) 1 22.01 22.11
HKD  (Hong Kong Dollar) 1 18.23 18.31
KWD  (Kuwaity Dinar) 1 462.06 464.01
BHD  (Bahrain Dinar) 1 375.67 377.27
OMR  (Omani Rial) 1 367.82 369.38

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप