आईसीसी विश्वकप लिग–२
अमेरिकाविरुद्ध दीपेन्द्रको अर्धशतक
शनिबार, १५ कात्तिक २०८२, १३ : ५३
सारांश
- आईसीसी विश्वकप लिग-२ मा अमेरिकाविरुद्धको खेलमा दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए।
- दीपेन्द्रले ३५औं ओभरको चौथो बलमा अर्धशतक पूरा गरे।
- उनले ४३ बलमा ५१ रन बनाउँदा १ चौका र ३ छक्का प्रहार गरे।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन् ।
आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि दीपेन्द्रले ३५औँ ओभरको चौथो बलमा आफ्नो अर्धशतक पूरा गरे। उनले ४३ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा ५१ रन बनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण