तुलसी घाटमा हरिबोधिनीको उत्साह, भक्तजनको घुइँचो
शनिबार, १५ कात्तिक २०८२, १९ : ३६
सारांश
- आज कास्कीमा हरिबोधिनी एकादशी पर्व मनाइयो, जसमा भक्तजनहरूको भीड लागेको थियो।
- तुलसी घाटमा भक्तजनहरूले भगवान् विष्णु र तुलसीको विशेष पूजा र आराधना गरे।
- हरिबोधिनी एकादशीमा तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा अनुसार पूजा गरिएको थियो।
कास्की । आज हरिबोधिनी एकादशी पर्व मनाइएको छ। भगवान् विष्णुको विशेष पूजा–आराधना गरिने यो एकादशीमा पोखराको तुलसी घाटमा भक्तजनहरूको ठुलो भीड लागेको छ।
हरिबोधिनी एकादशीमा विशेष गरी तुलसीको दामोदर (भगवान् विष्णुको प्रतीक) सँग विवाह गर्ने परम्परा छ। यसै परम्परा अनुसार तुलसी घाटमा भक्तजनहरूले विशेष पूजा–अर्चना गरे।
घाटमा उल्लेख्य भिडभाड भए पनि भक्तजनहरूले व्रत बसी भगवान् विष्णु र तुलसीको आराधना गरे। हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने धार्मिक विश्वास रहिआएको छ।
_qYq9uhQmir.jpg)
_JKZIUNlkQo.jpg)
_akxarwVtpS.jpg)
_hc4yYP0Fky.jpg)
_VZFdw8mM8g.jpg)
_q1pDQ00Yav.jpg)
_fnNiNYjnFO.jpg)
_2WkzHEdhQL.jpg)
_7ZldQhU76W.jpg)
_W0IbUBOAPt.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण