खैरो हेरोइनसहित युवक पक्राउ
आइतबार, १६ कात्तिक २०८२, ११ : ५२
सारांश
- काठमाडौंको बालाजुबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा २१ वर्षीय रोहन नगरकोटी रहेको प्रहरीले जनाएको छ।
- प्रहरीले युवकको साथबाट १.२५ ग्राम खैरो हेरोइन बरामद गरेको छ।
काठमाडौँ । प्रहरीले काठमाडौँको बालाजुस्थित बाइपासबाट एक जना युवकलाई लागुऔषध (खैरो हेरोइन) सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु घर भएका २१ वर्षीय रोहन नगरकोटी छन् ।
शनिवार प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले नगरकोटीको साथबाट १.२५ ग्राम खैरो हेरोइन बरामद गरेको छ । उनीमाथि प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण