शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

मङ्गलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, १८ कात्तिक २०८२, ०५ : ३०
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७५ पैसा र बिक्री दर १४२ रुपैयाँ ३५ पैसा तोकिएको छ।
  • अन्य मुद्राको विनिमय दर पनि तोकिएको छ, जसमा युरो, पाउन्ड स्टर्लिङ, र अन्य देशका मुद्रा समावेश छन्।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा, कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.75 142.35
EUR  (European Euro) 1 163.25 163.94
GBP  (UK Pound Sterling) 1 186.19 186.98
CHF  (Swiss Franc) 1 175.63 176.37
AUD  (Australian Dollar) 1 92.84 93.23
CAD  (Canadian Dollar) 1 100.94 101.36
SGD  (Singapore Dollar) 1 108.75 109.21
JPY  (Japanese Yen) 10 9.20 9.24
CNY  (Chinese Yuan) 1 19.90 19.99
SAR  (Saudi Arabian Riyal) 1 37.79 37.95
QAR  (Qatari Riyal) 1 38.89 39.05
THB  (Thai Baht) 1 4.36 4.38
AED  (UAE Dirham) 1 38.59 38.76
MYR  (Malaysian Ringgit) 1 33.75 33.90
KRW  (South Korean Won) 100 9.92 9.96
SEK  (Swedish Kroner) 1 14.92 14.98
DKK  (Danish Kroner) 1 21.86 21.95
HKD  (Hong Kong Dollar) 1 18.23 18.31
KWD  (Kuwaity Dinar) 1 461.56 463.51
BHD  (Bahrain Dinar) 1 375.99 377.59
OMR  (Omani Rial) 1 368.16 369.72

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप