केन्द्रीय समिति बैठकको रणनीति बनाउन राप्रपाको संस्थापन इतर पक्ष बैठकमा
मङ्गलबार, १८ कात्तिक २०८२, १० : ५९
सारांश
- राप्रपाको केन्द्रीय समिति बैठक नजिकिँदै गर्दा संस्थापन इतर पक्ष रणनीति बनाउन जुटेको छ।
- धवलशमशेर राणा पक्षले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको आलोचना गर्दै बैठक बोलाएको छ।
- बैठकमा महाधिवेशनको मिति घोषणाको माग गर्दै आगामी बैठकबारे छलफल हुनेछ।
काठमाडौँ । राप्रपाको केन्द्रीय समिति बैठक नजिकिइरहेको बेला संस्थापन इतर पक्ष रणनीति बनाउन जुटेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको आलोचनामा रहेको धवलशमशेर राणा पक्षले बैठक बोलाएको हो ।
सो समूहले तत्काल महाधिवेशनको मिति घोषणा गरेर अघि बढ्न माग गर्दै आएको छ । यस्तो परिस्थितिमा मंगलबार राजधानीको हात्तीसारमा इतर पक्षको बैठक बोलाइएको एक नेताले बताए ।
बैठकमा कात्तिक २७ र २८ गतेको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरेर निर्णय गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई कार्यकाल सकिए, थिति बसेनः अन्तिम वर्ष पनि ९ स्थानीय सरकार बजेटविहीन
-
वीरेन्द्रनगरमा खाना पकाउने ग्यास पाउन मुस्किल, तस्बिरहरू
-
चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
बागमती नदीमा घट्न थाल्यो पानीको बहाव
-
मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’
-
साउदी अरेबियासँग अर्जेन्टिनाले हारेको खेलकै रेफ्रीले खेलाउँदैछन् फाइनल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण