नेशनल लाईफ इन्स्योरेन्स कम्पनीद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ कराेड जम्मा
मङ्गलबार, १८ कात्तिक २०८२, १६ : ४७
काठमडौँ । नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मंगलबार दुई वटा कम्पनीहरुले रकम जम्मा गरेका छन् ।
आज नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ कराेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख रकमको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले १ करोड रकमकाे चेक अर्थमन्त्री खनाललाई हस्तान्तरण गरेका हुन् ।
त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले २५ लाख रकमको चेक अर्थमन्त्री खनाललाई हस्तान्तरण गरे। आज जम्मा भएकाे रकमसहित काेषमा ७ कराेड ५१ लाख ६० हजार ४३९ रुपैयाँ संकलन भएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण