शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिहीबार, २० कात्तिक २०८२, ०५ : २८
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ५६ पैसा र बिक्री दर १४२ रुपैयाँ १६ पैसा कायम गरिएको छ।
  • विभिन्न देशका मुद्राको विनिमय दर पनि तोकिएको छ, जसमा युरो, पाउन्ड स्टर्लिङ, र अन्य डलरहरू समावेश छन्।

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा कायम भएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७० पैसा र बिक्रीदर ९२ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १७ पैसा र बिक्रीदर १०० रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८५ रुपैयाँ १६ पैसा  कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.56 142.16
EUR  (European Euro) 1 162.63 163.32
GBP  (UK Pound Sterling) 1 184.38 185.16
CHF  (Swiss Franc) 1 174.74 175.48
AUD  (Australian Dollar) 1 91.70 92.09
CAD  (Canadian Dollar) 1 100.17 100.60
SGD  (Singapore Dollar) 1 108.31 108.77
JPY  (Japanese Yen) 10 9.21 9.25
CNY  (Chinese Yuan) 1 19.86 19.95
SAR  (Saudi Arabian Riyal) 1 37.74 37.90
QAR  (Qatari Riyal) 1 38.84 39.00
THB  (Thai Baht) 1 4.35 4.37
AED  (UAE Dirham) 1 38.54 38.70
MYR  (Malaysian Ringgit) 1 33.77 33.92
KRW  (South Korean Won) 100 9.79 9.84
SEK  (Swedish Kroner) 1 14.77 14.83
DKK  (Danish Kroner) 1 21.78 21.88
HKD  (Hong Kong Dollar) 1 18.21 18.28
KWD  (Kuwaity Dinar) 1 460.84 462.79
BHD  (Bahrain Dinar) 1 375.50 377.09
OMR  (Omani Rial) 1 367.67 369.23

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप