काठमाडौँ महानगरपालिकाले माग्यो करार कर्मचारी
बिहीबार, २० कात्तिक २०८२, १० : ०५
सारांश
- काठमाडौं महानगरपालिकाले करार सेवाका कर्मचारी पदपूर्तिका लागि सूचना जारी गरेको छ।
- बागमती सरकारको ऐन र कार्यविधिको आधारमा आवेदन खुला गरिएको हो।
- नगर प्रहरी जवान, चालक र सहयोगी पदका लागि १५ दिनभित्र आवेदन दिन सकिनेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवामा कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ ।
बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरिएको हो ।
नगर प्रहरी जवान, हलुका सवारी चालक र कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण