मुग्लिन–नारायणगढ सडकखण्डमा सुक्खा पहिरो खस्याे
बिहीबार, २० कात्तिक २०८२, १७ : ५२
काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको जलविरे नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खस्दा बिहीबार साँझ सवारी आवागमन एकतर्फी भएको छ ।
पहिरो पन्छाएर दुईतर्फी सवारी आवागमन सुचारु हुन करिब १/२ घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न आग्रह समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण