फोटोफिचर
सौराहामा रास्वपाको विस्तारित बैठक सुरु हुँदै (तस्बिरहरू)
शुक्रबार, २१ कात्तिक २०८२, ११ : १३
सारांश
- रास्वपाको विस्तारित बैठक चितवनको सौराहामा सुरु हुँदैछ, जसमा ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।
- बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक र उपसभापति डा. स्वर्णिम वाग्लेले निर्वाचनको लागि वाचापत्रको मस्यौदा प्रस्तुत गर्नेछन्।
- प्रदेश सभापतिहरूले पार्टी सङ्गठनको अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक केहीबेरमा सुरु हुँदैछ । चितवनको सौराहामा आयोजना हुने सो बैठकमा प्रतिनिधिहरू हलमा प्रवेश गर्ने क्रममा छन् । केहीबेरमा बैठक सुरु हुने प्रवक्ता मनिश झाले बताएका छन् ।
_wrBhiCT9SI.jpg)
पार्टीको आगामी रणनीति तय गर्न आयोजित सो बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।
बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे ब्रिफिङ समेत गर्ने बताइएको छ ।
_Jl6B6g4ty8.jpg)
_qXQ0DNGWMx.jpg)
_H01X18EeR0.jpg)
_tKFVSe3k3G.jpg)
_b4JhaJRFPL.jpg)
_UmsMsBQlmq.jpg)
_0GudOr9JYY.jpg)
_MATSE4ObhK.jpg)
_Pf7XBUv2uR.jpg)
_7YTosmyFSN.jpg)
_kxWg2pvx8n.jpg)
_oYNYOBMe3t.jpg)
_3f6ivJ32SM.jpg)
_bIQEV63DbT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण