रास्वपाको विस्तारित बैठक : दोस्रो दिनको कार्यक्रम सुरु
शनिबार, २२ कात्तिक २०८२, ११ : ३४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनको सौराहामा जारी छ।
- बैठकमा केन्द्रीय सदस्य दीपक बोहराले रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानको प्रतिवेदन पेस गरे।
- केन्द्रीय सचिवालय सदस्य गणेश पराजुली र रविकिरण अधिकारीले निर्वाचन सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा जारी छ । शनिबार दोस्रो दिनको बैठक सुरु भएको छ ।
_QXUlp4MWGg.jpg)
बैठकमा केन्द्रीय सदस्य दीपक बोहराले रवि लामिछानेको पक्षमा गरिएको हस्ताक्षर अभियानको प्रतिवेदन पेस गरेका छन् । कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य गणेश पराजुली र रविकिरण अधिकारीले निर्वाचन सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
_kSbTe9tnZp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण