गजल
गजल
शनिबार, २२ कात्तिक २०८२, १२ : ५९
मझधारमा पुगेपछि डुङ्गा भित्र पानी पसेछ
लाग्छ महोदय कसैले पक्कै जालझेल गरेछ ।
ऊ त घण्टौँ चरालाई चारा फेक्न मस्त रह्यो
तर भिखारीको तर्फ भने एकपटक नजर घुमेन ।
पिउँदा जीवन बर्बाद हुन्छ भन्ने उहीँ नै थियो
लौ आज उहीँ नै नालानालामा लडी हिँडिरहेछ ।
नाम लिँदा पनि सातौँ पल्ट मुख कुल्ला गर्नु पर्ने
उहीँ मान्छे आज विडम्बना मञ्चमा पो बसेछ ।
स्वर्ग झैँ घर लात मारेर हिँडेको थियो उसले त
आज गुन्द्रुकको झोल र ढिँडो सम्झेर तड्पिए छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण