बाइसधारामा २ लाख २८ हजारभन्दा बढीको धनमाल चोरी
शनिबार, २२ कात्तिक २०८२, १७ : ०२
सारांश
- काठमाडौंको बाइसधारामा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट २ लाख २८ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी भयो।
- भोजपुर घर भएका ४० वर्षीय उमेश राईको कोठाबाट नगद र सुनका गहना चोरी भएको हो।
- चोरीमा संलग्न व्यक्ति फरार रहेको र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६, बाइसधारामा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट करिब २ लाख २८ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।
भोजपुर घर भई बाईसधारामा बस्ने ४० वर्षीय उमेश राईको कोठाबाट शुक्रबार दिउँसो नगद तथा सुनका गरगहना चोरी भएको हो। चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
-
१० बजे १० समाचार : विश्वविद्यालय हाँक्नेहरुको टुंगोदेखि संवैधानिक परिषद्को निर्णयसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण