'शरदको चिसो हावामा' शिल्पाको अभिनय
मङ्गलबार, २५ कात्तिक २०८२, ११ : ४०
सारांश
- ईश्वर थापाको शब्द, संगीत रहेको गीत 'शरदको चिसो हावामा' सार्वजनिक भयो।
- गीतमा एडवर्ड थापाको स्वर रहेको छ र रोमान्टिक शैलीमा तयार पारिएको छ।
- गीतको भिडियोमा ईश्वर थापा र शिल्पा पोखरेलको अभिनय रहेको छ, क्यानडामा छायांकन गरिएको हो।
काठमाडौँ । फिल्म निर्माता तथा अभिनेता ईश्वर थापाको शब्द, सङ्गीत रहेको गीत ‘शरदको चिसो हावामा’ सार्वजनिक भएको छ । गीतमा स्वर एडवर्ड थापाको रहेको छ ।
रोमान्टिक शैलीमा तयार गीतमा एउटा केटाले आफूलाई मनपर्ने प्रेमीका भेटेपछि ब्यक्त गर्ने भावनाका शब्द समेटिएका छन् । गीतको भिडियोमा ईश्वर थापा र शिल्पा पोखरेलको अभिनय छ ।
क्यानडाको सुन्दर दृश्यमा छायाङ्कन गरिएको भिडियोका छायाङ्कन, सम्पादन तथा निर्देशन हेरुका लामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण