लिङ्देन र थापाबिच भेटवार्ता
मङ्गलबार, २५ कात्तिक २०८२, १८ : १२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबिच भेटवार्ता भएको छ ।
मंगलबार काठमाडौमा भएको दुई नेताबिचको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, निर्वाचन तथा पार्टी एकताका सन्दर्भमा कुराकानी भएको बताइएको छ ।
भेटवार्तापछि दुइजनाको तस्बिर पोस्ट गर्दै नेता थापाले सौहार्दपूर्ण वातावरणमा भेटघाट भएको र सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण