टेनिस प्रतियोगितामा भाग लिन दार्जिलिङ गए कमल थापा
बिहीबार, २७ कात्तिक २०८२, १३ : २०
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा भारतको दार्जिलिङ तर्फ प्रस्थान गरेका छन् । १४ देखि १६ नोभेम्बरसम्म सञ्चालन हुने ‘दार्जिलिङ जिमखाना ओपन टेनिस टुर्नामेन्ट– २०२५’ मा सहभागी हुन थापा त्यसतर्फ गएका हुन् ।
थापाले ६० वर्ष उमेर समूहको सिङ्गल र डबल्स दुबैमा सहभागिता जनाउने छन् । थापा टेनिसको भेट्रान्सतर्फ नेपालको शीर्ष खेलाडी हुन् । उनले यसअघि पनि धेरै यस्ता प्रतियोगितामा सहभागिता जनाई विजय प्राप्त गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण