शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

शुक्रबार, २८ कात्तिक २०८२, ०५ : २६
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १४१ रुपैयाँ ५७ पैसा र बिक्री दर १४२ रुपैयाँ १७ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर परिवर्तन गर्न सक्ने जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६० पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ २४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०३ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.57 142.17
EUR  (European Euro) 1 164.43 165.13
GBP  (UK Pound Sterling) 1 186.24 187.03
CHF  (Swiss Franc) 1 177.93 178.68
AUD  (Australian Dollar) 1 92.95 93.35
CAD  (Canadian Dollar) 1 101.17 101.60
SGD  (Singapore Dollar) 1 108.83 109.29
JPY  (Japanese Yen) 10 9.15 9.19
CNY  (Chinese Yuan) 1 19.95 20.03
SAR  (Saudi Arabian Riyal) 1 37.75 37.91
QAR  (Qatari Riyal) 1 38.84 39.00
THB  (Thai Baht) 1 4.38 4.40
AED  (UAE Dirham) 1 38.54 38.71
MYR  (Malaysian Ringgit) 1 34.29 34.43
KRW  (South Korean Won) 100 9.66 9.70
SEK  (Swedish Kroner) 1 15.05 15.11
DKK  (Danish Kroner) 1 22.02 22.11
HKD  (Hong Kong Dollar) 1 18.22 18.29
KWD  (Kuwaity Dinar) 1 461.52 463.47
BHD  (Bahrain Dinar) 1 375.52 377.11
OMR  (Omani Rial) 1 367.71 369.27

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप