स्याङ्जामा भरुवा बन्दुकसहित एक पुरुष पक्राउ
शुक्रबार, २८ कात्तिक २०८२, १२ : २१
सारांश
- स्याङ्जामा एकजना पुरुषलाई एकनाले बन्दुकसहित पक्राउ गरिएको छ।
- गल्याङ नगरपालिका-९ डुबिनका ३६ वर्षीय रामप्रसाद भट्टराई पक्राउ परेका हुन्।
- प्रहरीले भट्टराईको घरबाट बन्दुक फेला पारेको र थप अनुसन्धान भइरहेको छ।
स्याङ्जा । स्याङ्जामा एकनाले भरुवा बन्दुकसहित एक पुरुष पक्राउ परेका छन् । जिल्लाको गल्याङ नगरपालिका–९ डुबिन बस्ने ३६ वर्षीय रामप्रसाद भट्टराईलाई एकनाले भरुवा बन्दुकसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी गल्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण