भाउ घटेसँगै आजदेखि कति पर्छ अण्डाको मूल्य ?
बुधबार, ०३ मङ्सिर २०८२, ०७ : २३
सारांश
- आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाइएको छ।
- नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले मूल्य घटाउने निर्णय गर्यो।
- ठूलो अण्डा प्रति क्रेट ४५०, मध्यम ४३५ र सानो अण्डा २६०० पर्नेछ।
काठमाडौँ । आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटेकाे छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घको मंगलबारको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाकाबारेमा छलफल गरी आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएकाे हो ।
यससँगै ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ पर्ने सङ्घका सचिव मदन पोखरेलले बताए । त्यस्तै सानो अण्डाको प्रति पेटी २६ सय मूल्य पर्ने छ । यसअघि ठुलो अण्डा प्रति क्रेट ५ सय र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेकाे थियाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण