३९ रनमा ऐरी आउट, सुदूरको गयो ७ विकेट
बुधबार, ०३ मङ्सिर २०८२, १७ : ३१
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरी ३९ रनमा आउट भएका छन् । ऐरीले ३० बलमा ३ चौक र एक छक्काको मद्दतमा रन ३९ रन बनाएका थिए ।
उनलाई काठमाडौँका रासिद खानले आदिल आलमबाट क्याच आउट गराएका हुन् । पहिलो ओभरमै २ विकेट गुमाएको सुदूरपश्चिमका ऐरी र हरमित सिंहले आक्रामक साझेदारी गर्दै १३३ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण