३ लाख २८ हजार ५३१ नयाँ मतदाता थपिए
बुधबार, ०३ मङ्सिर २०८२, २२ : ०४
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि ३ लाख २८ हजार ५३१ नयाँ मतदाता थपिएका छन् ।
बुधबार निर्वाचन आयोगले दिएको जानकारी अनुसार १ लाख ८४ हजार ६१२ पुरुष, १ लाख ४३ हजार ८७८ महिला र ४१ जना अन्य गरी ३ लाख २८ हजार ५३१ नयाँ मतदाता थपिएका हुन् ।
आज मात्रै ८ हजार १७३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको आयोगले जनाएको छ । गत असोज ९ गते आयाेगकाे निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरु गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण