शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

बिहीबार, ०४ मङ्सिर २०८२, ०५ : २५
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १४१ रुपैयाँ ४५ पैसा र बिक्री दर १४२ रुपैयाँ ५ पैसा कायम गरिएको छ।
  • विभिन्न देशका मुद्राको विनिमय दर तोकिएको छ, जुन आवश्यकता अनुसार परिवर्तन हुनसक्नेछ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४२ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा तोकिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

 
Currency Unit Buy Sell

usd (U.S. Dollar)

1 141.45 142.05

eur (European Euro)

1 163.76 164.46

gbp (UK Pound Sterling)

1 185.58 186.37

chf (Swiss Franc)

1 176.43 177.17

aud (Australian Dollar)

1 91.74 92.13

cad (Canadian Dollar)

1 100.99 101.42

sgd (Singapore Dollar)

1 108.45 108.91

jpy (Japanese Yen)

10 9.06 9.10

cny (Chinese Yuan)

1 19.89 19.98

sar (Saudi Arabian Riyal)

1 37.72 37.88

qar (Qatari Riyal)

1 38.81 38.97

thb (Thai Baht)

1 4.36 4.38

aed (UAE Dirham)

1 38.51 38.67

myr (Malaysian Ringgit)

1 34.08 34.23

krw (South Korean Won)

100 9.64 9.68

sek (Swedish Kroner)

1 14.90 14.96

dkk (Danish Kroner)

1 21.93 22.02

hkd (Hong Kong Dollar)

1 18.16 18.24

kwd (Kuwaity Dinar)

1 460.33 462.28

bhd (Bahrain Dinar)

1 375.19 376.78

omr (Omani Rial)

1 367.40 368.96

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप