अपडेट
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
बिहीबार, ०४ मङ्सिर २०८२, १० : ४५
सारांश
- बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले वृद्धि भएको छ।
- बुधबार २ लाख ४२ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार २ लाख ४३ हजार रुपैयाँ पुग्यो।
- चाँदीको मूल्य पनि बढेर तोलामा ३ हजार १८५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर २ लाख ४३ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा ३ हजार १८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण