अमेरिकाबाट ३५ नेपाली डिपोर्ट, सबैभन्दा बढी दाङ र रुकुमका
बिहीबार, ०४ मङ्सिर २०८२, १८ : ५८
काठमाडौँ । अमेरिकाबाट बुधबार डिपोर्ट हुने ३५ जना नेपालीहरूमा सबैभन्दा बढी दाङ र रुकुमका रहेका छन् ।
अध्यागमन विभाग स्रोतका अनुसार दाङका १४ जना र रुकुम पूर्व र पश्चिमका गरी ११ जना रहेको पाइएको छ ।
यस्तै अन्य जिल्लाहरूमा महोत्तरी, मकवानपुर, काठमाडौँ, रोल्पा, बाँके, बागलुङ, पर्वत र सिन्धुपाल्चोकका प्राय एक/एक जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण