सुदूरलाई हर्मितले दिलाए सफलता, पोखराका दुवै ओपनर आउट
शुक्रबार, ०५ मङ्सिर २०८२, १८ : २६
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार सुदूरपश्चिमविरुद्ध १९४ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले २ ओभरमा लगातार विकेट गुमाएको छ ।
हर्मित सिंहले ओपनर दिनेश खरेललाई ६ रनमा आउट गरे। त्यसअघि ओपनर एडम रोसिङटन एक रन मै रन आउट भएका थिए ।
रोसिङटनले ब्याटिङ गरे दौडिँदा अर्का ओपनर दिनेश खरेल नदौडिएपछि उनी रन आउट हुन पुगेका हुन् । २.२ ओभरमा जम्मा ८ रन बनाउँदा पोखराले २ विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण