नेपाल प्रिमियर लिग
विपिनले कर्णालीका लागि लिए चौथो विकेट
शनिबार, ०६ मङ्सिर २०८२, १२ : १३
सारांश
- शनिबार, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।
- खेलको अपडेटका लागि तयार रहनुहोला।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध चौथो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका विपिन शर्माले चौथो विकेट लिएका हुन् ।
उनले ११औँ ओभरको तेस्रो बलमा गुल्बदिन नैबलाई ७ रनमा एलबीडब्लू आउट गराएका हुन् ।
कर्णालीका लागि यसअघि मार्क वाटले तेस्रो विकेट लिएका थिए ।
यो विकेटसँगै लुम्बिनीले ११ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ६१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण