एनपीएल
लुम्बिनीलाई पहिलो सफलता, शेर मल्लले लिए विकेट
शनिबार, ०६ मङ्सिर २०८२, १३ : २७
सारांश
- शनिबार, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।
- खेलको अपडेटका लागि तयार रहनुहोला।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध पहिलो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले लिदएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले चौथो ओभरको पाँचौ बलमा पहिलो विकेट गुमाएको हो ।
लुम्बिनीका शेर मल्लले कर्णालीका प्रियान्स पन्चललाई १२ रनमा क्याच आउट गराएका हुन् । यो विकेटटसँगै कर्णालीले चार ओभरको समाप्तिमा १ विकेट गुमाउँदै ४४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण