फोटो फिचर
राष्ट्रिय सभा गृहमा मञ्चबिनै बाबुराम–जनार्दनको एकता सभा (फोटो फिचर)
आइतबार, ०७ मङ्सिर २०८२, १२ : ५६
सारांश
- काठमाडौँमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारसहितको पार्टी एकता कार्यक्रम सुरु भयो।
- राष्ट्रिय सभा गृहमा मञ्च बिना नै एकता सभा सुरु भएको छ, जहाँ वक्ताहरूले पोडिएम प्रयोग गर्नेछन्।
- एकतापछि पार्टीको नाम 'प्रगतिशील लोकतान्त्रिक पार्टी' रहनेछ र चुनाव चिन्ह आँखा हुनेछ।
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, नेता जनार्दन शर्मा र सन्तोष परियारसहितको पार्टी एकता कार्यक्रम सुरु भएको छ । राष्ट्रिय सभा गृहमा कुनै विशेष मञ्चविनै एकता सभा सुरु भएको हो ।
अगाडि मञ्चमा नेता राखिएको छैन । वक्ताले मात्र पोडिएम प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।


_TieyFCBICv.jpg)
एकतापछि पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ रहने छ भने चुनाव चिन्ह नेसपा नयाँ शक्तिले प्रयोग गरेको आँखा रहनेछ । भट्टराई र जनार्दन शर्मा लगायत नेताहरू पार्टीको पदाधिकारी तहमा नरहेको बताइएको छ ।
_UKmV1XxYMJ.jpg)
गत कात्तिक २८ गते भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका परियार समूहबिच एकता गर्ने सहमति भएको थियो ।
_cypMLQANAy.jpg)
_Sao31Ymsi8.jpg)
_XNPWR30yjd.jpg)
_BpJhCCSlk7.jpg)
_wCOCVmkucf.jpg)
_UfI0ZksimU.jpg)
_WXihP7ac61.jpg)
_NlIauYeldr.jpg)
_QMTKtUDMDn.jpg)
_jghV9eJUKf.jpg)
_LRe5KPMdIT.jpg)
_M4viMwDkak.jpg)
_mJSy8claCP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण