दुई हजार किलो गोलभेँडा बङ्गलादेश निर्यात
मङ्गलबार, ०९ मङ्सिर २०८२, १६ : ००
काठमाडौँ । नेपालदेखि गोलभेँडा बङ्गलादेशमा निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १ लाख २२ हजार रुपैयाँको दुई हजार किलो गोलभेँडा निर्यात भएको उल्लेख छ ।
उक्त गोलभेँडा भदौमा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
बङ्गलादेशमा गोलभेँडा पहिलोपटक निर्यात भएको हो । यसअघि गोलभेँडा भारत निर्यात हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण