गण्डकी प्रदेश प्रमुखले गरे दुई विधेयक प्रमाणीकरण
बिहीबार, ११ मङ्सिर २०८२, १७ : ४९
सारांश
- गण्डकी प्रदेश प्रमुख भट्टले दुईवटा विधेयक प्रमाणीकरण गरे।
- यी विधेयकहरू संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएका हुन्।
- प्रमाणीकरण गरिएका विधेयकहरूमा खानी तथा खनिज पदार्थ र गण्डकी विश्वविद्यालय सम्बन्धी रहेका छन्।
पाेखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणिकरण गरेका छन् । नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशमा उनले गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक र गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक २०८२ प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रविण पौडेलले आज जारी गरेको विज्ञप्तिमा यो कुरा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण