प्रेस चौतारीका ५ जना एमाले महाधिवेशन प्रतिनिधि छनोट
शनिबार, १३ मङ्सिर २०८२, १७ : ०६
सारांश
- प्रेस चौतारी नेपालबाट ५ जना नेता एमाले पार्टीको महाधिवेशन प्रतिनिधि छानिएका छन्।
- पूर्व अध्यक्षद्वय राजेन्द्र अर्याल, गणेश बस्नेत, अध्यक्ष गणेश पाण्डे, प्रतिमा शिलवाल र मिना विश्वकर्मा प्रतिनिधि चयन भएका हुन्।
- प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको उपस्थितिमा बसेको बैठकले प्रतिनिधि चयन गरेको एमाले प्रचार विभागले जनाएको छ।
काठमाडौँ । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालबाट ५ जना नेता पार्टीको महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । चौतारीका पूर्व अध्यक्षद्वय राजेन्द्र अर्याल, गणेश बस्नेत तथा संगठनका अध्यक्ष गणेश पाण्डेसहित प्रतिमा सिलवाल र मिना विश्वकर्मा एमाले महाधिवेशन प्रतिनिधि छनोट भएका हुन् ।
प्रतिनिधि चयनसम्बन्धी निर्णय शनिबार प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले गरेको एमाले प्रचार विभागले जनाएको छ । पाँचै जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण