भरुवा बन्दुकसहित पाल्पाबाट १ जना पक्राउ
आइतबार, १४ मङ्सिर २०८२, १६ : ४३
सारांश
- पाल्पाको तानसेनबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा ६४ वर्षीय शालिकराम रेग्मी छन्।
- प्रहरीले रेग्मीको घरबाट भरुवा बन्दुक बरामद गरेको छ र घटनाको अनुसन्धान भइरहेको छ।
काठमाडौँ । प्रहरीले पाल्पाको तानसेनबाट भरुवा बन्दुकसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६४ वर्षीय शालिकराम रेग्मी छन् । तानसेन नगरपालिका–१३ स्थित केराबारी घर भएका उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीले उनको साथबाट एउटा भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनको घर सर्च गर्दा बन्दु भेटिएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण