बाजुरामा एक पुरुष मृतावस्थामा फेला
सोमबार, १५ मङ्सिर २०८२, ०८ : ३२
सारांश
- बाजुरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
- मृत फेला पर्नेमा बुढीगंगा नगरपालिकाका ४० वर्षीय धनबहादुर रावत रहेका छन्।
- प्रहरीले उनको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ।
धनगढी । बाजुरामा एक पुरुष मृतावस्थामा फेला परेका छन्।
मृत फेला पर्नेमा बुढीगंगा नगरपालिका–१० सेलापाखा बस्ने ४० वर्षीय धनबहादुर रावत रहेका छन्।
उनी आइतवार बुढीगंगा नगरपालिका–९ जुवापानी स्थित डाँडामा मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण