विराटनगरलाई दोस्रो सफलता, कप्तान रोहित आउट
बुधबार, १७ मङ्सिर २०८२, १८ : २२
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार विराटनगरले दिएको १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले रोहित पौडेललाई दोस्रो विकेटको रूपमा गुमाएको हो ।
रोहितलाई विराटनगरका सुवास भण्डारीले शून्य रनमै क्याच आउट गराएका हुन्, फाफ डू प्लेसिसले क्याच गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण