महिला विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा २८ खेलाडी
सारांश
- नेपाल क्रिकेट संघले काठमाडौंमा महिला टी२० ग्लोबल क्वालिफायरका लागि खेलाडी छनोट गरेको छ।
- प्रतियोगिता २०२६ जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा हुनेछ।
- बन्द प्रशिक्षणका लागि २६ जना खेलाडी छनोट भएका छन्।
काठमाडौँ । काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला विश्वकप छनोटका लागि प्रारम्भिक चरणमा २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
बिहीबार बन्द प्रशिक्षणमा बोलाइएका २८ खेलाडीहरूको सूची सार्वजनिक गरेको हो । क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिअनुसार, यो प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौँमा सञ्चालन हुनेछ।
बन्द प्रशिक्षणका लागि निम्न खेलाडीहरू छनोट भएका छन्:
१ इन्दु बर्मा
२ राजमती ऐरि
३ सम्झना कुमारी खड्का
४ कविता जोशी
५ रिया शर्मा
६ सोमु बिस्ट
७ रचना कुमारी चौधरी
८ रुवी पोदार
९ पूजा महतो
१० कविता कुँवर
११ रुविना छेत्री
१२ सना प्रवीण
१३ किरण कुँवर
१४ अलिसा यादव
१५ ईश्वरी बिस्ट
१६ रोमा थापा
१७ सोनी पाख्रिन
१८ विन्दु रावल
१९ लक्ष्मी सावद
२० मनीषा उपाध्याय
२१ सिमाना केसी
२२ अनु कडायत
२३ सिता राना मगर
२४ काजोल श्रेष्ठ
२५ अस्मिना कर्माचार्य
२६ ममता चौधरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण